Wednesday, October 30, 2013
Sunday, October 27, 2013
Monday, October 21, 2013
Saturday, October 19, 2013
Wednesday, October 16, 2013
चुनाव हुने कुरामा आधा नेपाल बिस्वस्त छ
कान्तिपुर को पोल ले यसो भन्छ त

आखिर चुनाब नहुनु को विकल्प पनि त अहिले नै केहि देखि हालिएको पनि छैन, भनेसी हुने पर्छ चुनाब, ल सबै नेताजी हरु लाइ शुभकामना, शब्य भएर निर्वाचन् मा प्रस्तुत हुनुहोला, भोट त हामी दि हाल्छौं नी !
समानुपातिक हरुको पनि जय होस्!

दशैं को दम: दुर्गामाताको प्रसाद ले अम्रिकानेको झगडा पनि बन्द भो|
http://en.wikipedia.org/wiki/File:Tika_and_jamara.jpg
दशैँ को टिको लायेसी यता अम्रिकाने हारको १६ दीन देखिको झगडा मिलेछ, आखिर पावोर छ क्या दुर्गा माता को प्रसाद मा, नत्र के मान्छे हरु ले बोलाइ बोलाइ समानुपातिक टिका ग्रहण गर्थे! आखिर ट्याम छैन भन्दै भन्दै रा प्रा पा समानुपातिक पनि कन्याउदै टिकाको पावोर ग्रहण गर्न मुन्टीएकै हुन् क्या र!
बेकार किन अरुलाई मामाघर र ससुराली को टिका ग्रहण गरेकोमा रिस गर्नु!
आखिर दुर्गा माता ले सबै लाइ टिका लाउने ठाउँ बनादियेकै हुनु हुदो रहेछ क्या र!
जय होस् सबैको
दशैँ आएछ, नया लुगा किन्ने कि पुराना फाल्ने, रोजाइ तपाइंको!
दशैँ आएछ, क्यार्नु र, पाच वर्ष अगाडी देखिको भित्र्यास फेर्न सकिएको छैन, अचेल त त्यो जागर पनि आउदैन हो, किन यसरि मन बुढो हुदै गएको होला भन्छु म त| तर मुख्य कुरा चाही ५ वर्ष पुरानो जिनिस फेरेर नया भित्र्याउने विचार भो यो दशैं मा| ल साथी हरुले पनि कन्याउदै बस्दै गर्नुको सट्टा मेरै बाटो समाते राम्रो हुनेछ भन्ने सल्लाह दिन चाहन्छु, हेप्पी दसैँ भनेर पनि के भन्नु र खोइ, शुभ विजयदशमी भन्यो भने बल्ल आफ्नो चाड जस्तो लाग्छ, नत्र त किस हो कि ठिस मस हो आए जस्तो लाग्छ बाइ|
क्यार्नु र कसै कसै ले त दशैंको मौकामा सन्तान लाइ लुगा किन्दिन भन्दा अकाउन्ट खोल्दिन रहर गरेछन, हुनत हाम्रा जमाना जस्तो पनि कहाँ रह्यो र अब त, समय अनुसार बदलिदै जानु बास्तबमा राम्रो पनि त हो, यदि हाम्ले पनि साथि हुने मौका पाए एक दुइ लाइक र कमेन्ट ठोक्ने थियौ भन्दै अहिले लाइ जदौ|
दशैँ दशैँ होस्, शुभ होस्, हासी खुसि बितोस, जय दुर्गा माता, रक्षे गर|

फेसबुक मा कमेन्ट र लाइक बढाउने काइते काइदाहरु
फेसबुक स्ट्याटस मा कमेन्ट अथवा लाइक नआएर दिक्क हुनु भएको छ?
साथी को हरुको पोस्टहरुमा कमेन्ट बस्दै र गन्दै गर्दा आफ्ना पोस्ट टुहुरो भएको देखेर उदेक लागेको छ?
यदि माथिक प्रस्नको उत्तर यदि सक्रमक हुन् भने आउनुस दुई चार काइते फर्मुला सिकंम् आज, यत्रै सिती, सोझो औलाले घिउ नआए बांगो औला भएनी लाउन जान्नु पर्छ|
फर्मुला एक
आफ्ना पुराना पोस्ट हरुमा दन्काएर आफै लाइक ठोकम, अनी कमेन्ट पनि हाने भैगो नी, के को खन् खन्!
अनी त पुराना पोस्ट बजारमा आइ हाल्छ दनक्क लाएर, त्यस पछि त कोई न कोई ले त लाइक हान्ला होई|
फर्मुला दुई
दनक्क लाएर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने पोस्ट हरु लाइक ठोकी हालम, अनी आफुले पनि सयर गरम, अनी त पुरै राष्ट्रबादी हरुले लाइक मात्र होइन शयर पनि गर्ने छन् तपैंको पोस्ट| अनी इन्डियन लाइ सके सम्म गालि गरम, त्यसमा पनि भने जति कमेन्ट आएन भने कान काट्न पनि किन पछि हट्नु! काटे भैगो आफ्नै कान!
फर्मुला तिन
बजारमा सबभन्दा चलेको फर्मुला चाही फेक अकाउन्ट बनाउदै कमेन्ट ठोक्दै गर्ने हो, अब तपाईं लाइ तेसो गर्न दिक्क लाग्छ भने छन् भने छोरा छोरि कै अकाउन्ट बनाउने अनी तेतै बाट पनि कमेन्ट र लाइक बढाउन सकिन्छ| तोते बोल्न नजान्ने बच्चा भए झन राम्रो, अकाउन्ट खोल्दि हालम, अनी छोरा छोरीको सट्टा फेसबुकमा बोल्दि हालम!
यति गर्नु भो भने फेसबुकमा तपैंको भबिस्य उज्ज्वल छ, कमेन्ट दीन दुगुना रात चौगुणा बढ्दै जानेछ| अब अरु ग्रेट आइडिया हरु छन् भने तल कमेन्ट मा ठोक्नु होला है त! जदौ!
Tuesday, October 15, 2013
आज दयालु महाराजले केहि गर्लान कि?
दिक्क लागेर बसेको बेला फ्याट्ट अर्का महाराज कोठामा छिरेर भने आज दयालु महाराज बाट चिज रोटि खुवाउने दीन परेको छ, दात उध्याएर बस्न परो भन्ने कुरा भाको छ| हेरम दयाको महासागर बाट पनी आज केहि उद्धार हुन्छ कि|
तस्बीर साभार: http://en.wikipedia.org/wiki/File:Supreme_pizza.jpg
तस्बीर साभार: http://en.wikipedia.org/wiki/File:Supreme_pizza.jpg
साला! कति दिक्क लाको होला!
जागर पटक्कै छैन, शरीर पनी चल्ने मन गरि राखेको छैन, स्फूर्ति त कता हरायो हरायो, हास्ने बहाना पनी केहि छैन, साला जिन्दगि कति दिक्क लागेको होला, बाहिर निस्क्यो चिसो छ मन जस्तै यो सहर पनी, भित्र बस्यो तातो छ, न चिसो मन परेको छ, न त तातो मन परेको छ, सरीर ले के खोजेको हो नै थाहा छैन, रौसि खाने मन पनी छैन, दिउसै सुत्ने कुरा पनी भएन, उठेर पनी कुनै उपती मार्न सकिया होइन, सायद यस्तै बेला लाइ होला, कुन्नि के डा जस्तो अवस्था भनेको|
अस्ति देखि हो येस्तो भाको, जब समानुपाती ले गीत लाइ कविता बनाए|
रातो भाले करायो होला घर माथि बसेर कौसीमा
यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैमा|
अब के गर्ने होला त, एक छिन अलि गतिलो सिरियल हेर्न पर्ला जस्तो छ, त्यो पनी मुड त छैन, तर टराई मार्छु एक पटक जे होला होला|

Monday, October 14, 2013
दुशाशन को दशैँ
यसो कल्पना गर्या क्या!
द्रौपदी र दुशाशन को दशैं कस्तो होला?
त्यसो त मुस्कान र फतौरी को दशैं जस्तै त होला|
खैर येसो सोचेर ल्याउदा यो दुशाशन वाला दशैं नसोचेको भए नै राम्रो हुने, तर कसै कसैले प्रियतम ले दशैंमा लाएको साडी मन पराए भन्ने थाहा पाएर यो दुशाशन वाला दशैं को सोच मन मा भड्किएको जानकारी गराउन चाहे| खैर जे होस्, दशैं सबैले माने जस्तो त बुझियो तर समानुपातिक बाट केहि चाल चुल नसुनिएको ले स्क्याइप मा पहिले पहिले गर्ने नै खेति गरेर दशैं मनाए होलान भन्ने अनुमान गर्न सकिने कुरा सुत्र बताउछ| जे होस् यो सुत्र भर पर्दो नै सुत्र हो, तेसैले यसपटक समानुपातिक हरुको करतुत मा बिस्वाश गरियो|

Saturday, October 12, 2013
Focus girls! You gotta study
This is how you should listen the presentation if you really want to get most out of it. Make sense!
Friday, October 11, 2013
ब्लग को तातो तातो प्रभाव "कोइ के फेर्दैनन कोइ के फेर्दैनन "
भनेसी आज बिहानीको ब्लग "कोइ के फेर्दैनन कोइ के फेर्दैनन " को कत्रो प्रभाव पर्ने रछ त गाठे, ब्लग को तातो प्रभाव अहिले देखि नै सकिएको छ| हेर्नुस ताजा तस्बीर| अब यसै गरि भित्र्यास वाला हरुले पनि सोचिदिए फेरी कन्याउने समस्या पर्ने थिएन|
d
Thursday, October 10, 2013
कोई के फेर्दैनन् कोई के फेर्दैनन्
अचम्म छ, २०७० को बडा दशैँ आएर पनी जाने बेला भै सक्यो, यिनी महानुभाव ले एक वर्ष देखि आफ्ना नजिकका र प्रियतम (Near and Dear) हरु लाइ बासी शुभकामना ठोकेको ठोक्यै छन्|
उता अर्को तिर मानिस हरुले ५ वर्ष सम्म भित्र्यास नफेरेकोले हिजो यस्तो ब्लग लेख्न बाध्य परे, अब यिनिले चाही के लेख्न बाध्य पार्ने हुन् भन्ने कुरा त समयले नै बताउछ, हेर्दै जाम|
उता अर्को तिर मानिस हरुले ५ वर्ष सम्म भित्र्यास नफेरेकोले हिजो यस्तो ब्लग लेख्न बाध्य परे, अब यिनिले चाही के लेख्न बाध्य पार्ने हुन् भन्ने कुरा त समयले नै बताउछ, हेर्दै जाम|
Samanutpatik must be proud of this!
Wow Baglung!
Should I be proud of you? or feel sad about those people who are working in measurable condition in several countries. Anyway, remittance matters to our country.
Should I be proud of you? or feel sad about those people who are working in measurable condition in several countries. Anyway, remittance matters to our country.
दशैँ आएछ, नया लुगा किन्ने कि पुराना फाल्ने, रोजाइ तपाइंको!

दशैँ आएछ, क्यार्नु र, पाच वर्ष अगाडी देखिको भित्र्यास फेर्न सकिएको छैन, अचेल त त्यो जागर पनि आउदैन हो, किन यसरि मन बुढो हुदै गएको होला भन्छु म त| तर मुख्य कुरा चाही ५ वर्ष पुरानो जिनिस फेरेर नया भित्र्याउने विचार भो यो दशैं मा| ल साथी हरुले पनि कन्याउदै बस्दै गर्नुको सट्टा मेरै बाटो समाते राम्रो हुनेछ भन्ने सल्लाह दिन चाहन्छु, हेप्पी दसैँ भनेर पनि के भन्नु र खोइ, शुभ विजयदशमी भन्यो भने बल्ल आफ्नो चाड जस्तो लाग्छ, नत्र त किस हो कि ठिस मस हो आए जस्तो लाग्छ बाइ|
क्यार्नु र कसै कसै ले त दशैंको मौकामा सन्तान लाइ लुगा किन्दिन भन्दा अकाउन्ट खोल्दिन रहर गरेछन, हुनत हाम्रा जमाना जस्तो पनि कहाँ रह्यो र अब त, समय अनुसार बदलिदै जानु बास्तबमा राम्रो पनि त हो, यदि हाम्ले पनि साथि हुने मौका पाए एक दुइ लाइक र कमेन्ट ठोक्ने थियौ भन्दै अहिले लाइ जदौ|
दशैँ दशैँ होस्, शुभ होस्, हासी खुसि बितोस, जय दुर्गा माता, रक्षे गर|
कन्याउनु! हाहा के कन्याउनु? अनुसन्धान भन्छ गोलिगाठो इस द बेस्ट!
तस्बीर (http://en.wikipedia.org/wiki/File:Itch.jpg)
नेपालीमा यो कन्याउनु भन्ने शब्द जुन छ, सारै नै रमाइलो गरि पो पर्योग हुन्छ त ,सायद कमै लाइ थाहा होला, कस्ता कस्ता बेलामा यो चिज को पर्योग हुन्छ त|
आउनुस कन्याई को बारेमा केहि बेर रिसर्च गरेर हासौ|
अरुको अगाडी कन्याउनु पर्दा वा कपडामा चाँया झरेर टल्कीदा त्यसले समस्या पार्दछ, तर हाम्रा बरिस्ठ हरु भने अरुको अगाडी खुल्ले आम कन्याउदै हिन्छन| त्यो पनी एक किसिमले सन्तुष्ट हुने माध्यम नै हो र'छ , रिसर्च भन्छ|
बास्तबमै भन्ने हो भने रिसर्च ले येस्तो कुरा पत्ता लगाको र'छ| यो साला रिसर्च पनी गर्ने नगर्ने काम गर्ने र'छ|
"गोलीगाँठो कन्याउनु सेक्स भन्दा पनि आनन्ददायी हुने अमेरिकामा गरिएको अध्ययनले देखाएको छ । "
बल्ल पो थाहा भो त बरिस्ठ हरु किन कन्याउन मन पराउँछन्|
यता राजनीतिमा पनी कन्याउने खेलो को निकै बिगबिगी छ, समानुपातिक मा पर्नको लागि पितृ चित्र का मित्र हरु ले बिचित्र किसिमले कम्ता कन्याएनन| आखिर समानुपातिक मा परेरै छाडे| तर उता तिर ड्यास मावो का बुढा बैध्य बालाई कन्याउनु र बालुवामा पानी खन्याउनु बराबरै हो नानु! भन्छन जानकार हरु!
त्यसो त बरिस्ठ हरुको कन्याई संग माथिको तस्बीर को ट्याक्कै मेल खादैन, तर पनी यो जस्तो शालिन र शव्य ब्लग मा येस्तो तस्बीर टासी हाल्न पनी मन लागेन| मन लागे लिंक मा क्लिके हुन्छ| १८+ को लागि मात्रै है त |
तल कमेन्ट ठोक्न चाही नबिर्सम है मनानिय हरु|

Wednesday, October 9, 2013
Guys, come on! comment on the blog!
There are so many good posts coming recently, to increase the manobal of the blogger you guys are encouraged to comment in the blog, and commenting is very easy, just hit comment and start commenting, no need to use your email address and not even your name. Hope to see your comments.
Has ta, bida paau.
Has ta, bida paau.
नेसा दशैं शुभकामना साँझ
नेसा दशैं शुभकामना साँझ
महान् चाड विजयादशमी एवं शुभ दीपावली २०७० का अवसरमा विगत वर्ष जस्तै यस वर्ष पनि नेसा कम्युनिटीले गीत,संगीतको मनोरन्जन र विविध स्वादिष्ट परिकारको खानपीन सहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिरहेको छ | तसर्थ आयोजक समिति सबैलाई यस कार्यक्रममा सहभागी भई एकापसमा शुभकामना आदान प्रदान गरिदिनु हुन र कार्यक्रम सफल बनाईदिनु हुन हार्दिक आग्रह गर्दछ |
कार्यक्रम : नेसा दशैं शुभकामना साँझ
ठेगाना: अप अन रिक्वेस्ट
नोट: कृपया यसपटक राउडी पारा नदेखाम होला, नत्र फेरी कसै कसैले अर्कै चिज देखाई दिन सक्छन|
लौ त के भनम, आज लाइ यत्ति नै|
जदौ|
<a href="http://http://upload.wikimedia.org/wikipedia/commons/0/02/Dashai.jpg"></a>

Tuesday, October 8, 2013
सौहार्दपूर्ण बाताबरणमा चियापान
प्रतक्ष्यका उम्मेदवार हरु मार संग लडाभाती गरिरहेको सन्दर्भमा समानुपातिक का उम्मेदवारहरु भने सौहार्दपूर्ण बाताबरणमा मा चियापान गरेको खबर बिसेश सुत्र बाट थाहा हुन आएको छ|
उक्त बैठक मा हालै देखिएको बल्ग आतंकको बारेमा पनी कुरा भएको बुझिएको छ, तर तत्काल रोकथामको लागि कुनै प्रयास नगरिने कुरा भएको पनी जानकार हरु बताउछन|
उता अर्को खबरमा प्रचण्ड संग चुनाब लड्दै गरेका चड्कने कान्छो पदम कुवर ले भने सोसल मेडिया लाइ प्रयोग गरेर लगभग चुनाब जित्ने बाताबरण बनाइ सकेको बिश्लेशक हरु बताउछ|
हेर्नुस भिडियो

समानुपातिक का आचार्य निकै दयालु
हुन पनी अचम्मै हुन्छ, कतै कतै, नेता भन्ने बितिक्कै हाम्रो दिमाख मा झट्ट, गफाडी, फटाहा, लुटाहा भन्ने झ्वाट्ट आइ हाल्छ, तर सधै तेस्तो हुदैन, उनका आसेपासे भन्छन, यी नेता ज्यु बिल्कुल फरक स्वभाव का छन्| यस्तो लाग्छ, यिनको आचरण र ब्यबहार देख्दा कि यिनी नेपालका महात्मा गान्धी का एक उदाहरण मात्र होइनन कि यिनी नेपालकै लक्ष्मी प्रसाद देबकोटा का २१ शताब्दीका अर्का अवतार हुँन|
सहपाठी पौडेलले कन्याउदै भने, आफ्नो बेस्तताका बाबजुद खसीको मासु पकाएर खुवाउने मात्रै होइनन कि आफ्नो बैठक बस्दा उपलब्ध भएको खाजा पनी साथी हरुलाई ल्याएर बाडेर खुवाउन पाउदा यिनी सारै खुसि हुन्छन| सबै कुरा सुन्दा यस्तो लाग्छ यिनी नै तेही व्यक्ति हुँन, जुन कबि शिरोमणिले आफ्नो कवितामा ब्याख्या गर्न खोज्नु भएको थियो|
भन्छन सबै सुख भनि तर त्यो कहाँ छ?
आफु मिटाइ अरुलाई दिनू जहाँ छ|
जय होस् जनमोर्चा को| समानुपातिक कि जय|

Monday, October 7, 2013
चुनाब येत्रै नी हुन्न!
राष्ट्रिय जनमोर्चा बाट समानुपातिक मा परेका उम्मेदवार श्री चार्य भन्छन:
चुनाब येत्रै नी हुन्न, किन हुन्न त , आउनुस वहा संग गरिएको अन्तरंग कुराकानी पढौ|
पत्रुकार: आराम?
चार्य: बिल्कुल, देश लाइ निको छैन तेत्ती हो|
पत्रु: चुनाब किन नहुने रे|
चार्य: म जे भन्छु, सहि भन्छु|
पत्रु: तर्क त होलानी|
चार्य: मैले भनेनी, तेही हो तर्क|
पत्रु: कस्तो तोरी कुरा गर्नु भाको!
चार्य: नेताले गर्ने नै तोरी कुरा हो|
पत्रु: चुनाब जित्नुहोला त!
चार्य: ए बाबा, चुनाब हुन परेन, चुनाब जित्न लाइ|
पत्रु: तपाईं किन समानुपातिकमा?
चार्य: पार्टी लाइ सेवा गरेको, समानुपातिक मा झरेको|
पत्रु: अन्त्यमा केहि भन्न चाहनु हुन्छ?
चार्य: के भनू र खोइ, तिमि हास भो म बसुला रोइ|
पत्रु: किन?
चार्य: मुला नजित्ने पार्टी ले साम्सद बनायेसी तेही त हो नी ताल|

Saturday, October 5, 2013
गफै त हो साइला: समानुपातिक का उम्मेदवार हरु सिफारिस
काठमाडौं । नेपाली
कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति अमेरिका, जनमोर्चा प्रवासी मोर्चा र रा प्रा पा बिदेशी युनियन ले ले संविधानसभा निर्वाचनमा
समानुपातिका लागि अमेरिकामा रहेका विभिन्न व्यक्तिहरूको नाम सिफारिस गरेको
छ । जनसम्पर्क समिति अमेरिकाका संयोजक विष्णु सुवेदी नेपाली कांग्रेस
सभापति सुशील कोइारालालाई पत्र लेखि २३ जनाको नाम सिफारिस गरेका छन् भने, यता चित्र बहादुर के सी ले जनमोर्चा को लागि र कमल थापा स्वयम् ले रा प्रा पा का लागि समानुपातिक का उम्मेदवार हरु सिफारिस गरेका हुन्| यसबाट अमेरिकामा रहेका धेरै नै बिध्वान हरु स्वदेश फिर्ने जानकार हरु बताउछन ।
Friday, October 4, 2013
बागी को बिगबिगी
बिना लाइ बागी त ठिकै हो, येसो इमान इज्जेत र पेस्तिज नामको पनी कोइ चिज हुन्छ| कोइरालाको बिरुद्ध मा अर्को क्रुद्ध कोइरालो ले चितवन मा बागी मारेछ, त्यो हरामी लाइ के भन्नु, खुडा र खुकुरी कै भरमा राजनीति गर्न जानेको ले तेती गरेन भने पनी अनौठो नै हुने थियो| यता काठमाडौँ मा आमै बुढी हुनु भएको झल्को दिएरै छाड्नु भो, केटा ले पनी त पालो पाउन पर्यो, के राजनीति गर्न केश फुलाउनै पर्ने, परिवर्तन युवाले नै गर्ने हो आमै, केको चिन्ता लिनुहुन्छ बुढेशकालमा, भैगो अब केटो लाइ सघाउनुस, किन लड्नु हो, भुरा संग| ओबामा कै झल्को दिने केटो लाइ निराश पर्नु पनी तेती राम्रो होइन, उसलाई पनी घात नै गर्या छ पार्टी ले, उता उदण्ड प्रचण्ड संग लड्छु भन्ने लाइ पासांग संग लडाउनु पनी हुन्न थ्यो, मलाई चिन्ता नव युबराज को पनी छ, यल्लाई नी टिकिस दिनू पर्ने थियो महान पार्टीले तर किन दिएन,भोट हालेर हिसिला लाइ जिताउने हो भन्दै थ्यो Twitter मा| लौ सबै लाइ बधाई,. चुबाउ त होला होला जस्तो छ, अब बिजय जुलुस नै निस्किन थाली सक्यो त, लौ जय होस् सबैको|
Subscribe to:
Comments (Atom)