Thursday, October 10, 2013

कोई के फेर्दैनन् कोई के फेर्दैनन्

अचम्म छ, २०७० को बडा दशैँ आएर पनी जाने बेला भै सक्यो, यिनी महानुभाव ले एक वर्ष देखि आफ्ना नजिकका र   प्रियतम (Near and Dear) हरु लाइ बासी शुभकामना ठोकेको ठोक्यै छन्|

उता अर्को तिर मानिस हरुले ५ वर्ष सम्म भित्र्यास नफेरेकोले   हिजो यस्तो ब्लग लेख्न बाध्य परे, अब यिनिले चाही के लेख्न बाध्य पार्ने हुन् भन्ने कुरा त समयले नै बताउछ, हेर्दै जाम|

No comments:

Post a Comment