Wednesday, October 9, 2013

नेसा दशैं शुभकामना साँझ

नेसा दशैं शुभकामना साँझ महान् चाड विजयादशमी एवं शुभ दीपावली २०७० का अवसरमा विगत वर्ष जस्तै यस वर्ष पनि नेसा कम्युनिटीले गीत,संगीतको मनोरन्जन र विविध स्वादिष्ट परिकारको खानपीन सहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिरहेको छ | तसर्थ आयोजक समिति सबैलाई यस कार्यक्रममा सहभागी भई एकापसमा शुभकामना आदान प्रदान गरिदिनु हुन र कार्यक्रम सफल बनाईदिनु हुन हार्दिक आग्रह गर्दछ |
 कार्यक्रम : नेसा दशैं शुभकामना साँझ
 ठेगाना: अप अन रिक्वेस्ट
नोट: कृपया यसपटक राउडी पारा नदेखाम होला, नत्र फेरी कसै कसैले अर्कै चिज देखाई दिन सक्छन|
 लौ त के भनम, आज लाइ यत्ति नै|
जदौ|

<a href="http://http://upload.wikimedia.org/wikipedia/commons/0/02/Dashai.jpg"></a>

No comments:

Post a Comment