Friday, October 11, 2013

ब्लग को तातो तातो प्रभाव "कोइ के फेर्दैनन कोइ के फेर्दैनन "

भनेसी आज बिहानीको  ब्लग "कोइ के फेर्दैनन कोइ के फेर्दैनन " को कत्रो प्रभाव पर्ने रछ त गाठे, ब्लग को तातो प्रभाव अहिले देखि नै सकिएको छ| हेर्नुस ताजा तस्बीर| अब यसै गरि भित्र्यास वाला हरुले पनि सोचिदिए फेरी कन्याउने समस्या पर्ने थिएन|

d

No comments:

Post a Comment